काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविन सिजापतिले सम्हाल्ने भएका छन्। बैंक सञ्चालक समितिले सिजापतिलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत थिए। उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन्। यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको… Continue reading सांग्रिला डेभलपमेन्ट बैंकको चार वर्षे नेतृत्व सम्हाल्न आए रविन सिजापति