बाढीपीडितका लागि रामेछापका चार स्थानीय तहबाट ६६ लाखभन्दा बढी सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०९:४९ AM
रामेछाप । गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै रामेछापका चारवटा स्थानीय तहले ६६ लाख ६ हजार ४ सय ७० बराबरको सहायता रकम घोषणा गरेका छन् । बाढी प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि रामेछाप नगरपालिका,… Continue reading बाढीपीडितका लागि रामेछापका चार स्थानीय तहबाट ६६ लाखभन्दा बढी सहयोग