राधाकृष्ण राइस मिल्सद्वारा बाढीपीडितका लागि सरकारलाई दुई लाखभन्दा बढी सहयोग
शुक्रबार १९ भौ २०८३ ०८:२२ AM
विराटनगर : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि विराटनगरस्थित राधाकृष्ण राइस मिल्सले सरकारलाई दुई लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन