संखुवासभा शिक्षक हत्या प्रकरण: बन्दूकसहित एकजना पक्राउ
शुक्रबार १९ भौ २०८३ ०८:४२ AM
काठमाडौं । संखुवासभामा शिक्षकको हत्या प्रकरणमा एकजना पक्राउ परेका छन् । मकालु गाउँपालिका–१ मा भरुवा बन्दूकको प्रहारबाट ३६ वर्षीय शिषक नरकुवीर खुम्बु राईको गएराति हत्या भएको थियो । उनी मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक