बुबा सम्पर्कविहीन : विचल्लीमा चार सन्तान

  • शुक्रबार​ १९ भौ २०८३ ०९:०६ AM
सप्तरी । सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान विचल्लीमा परेका छन् । आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्यु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि दुई दाजुभाइ र दुई