तीन वर्षपछि एनसेल सरकारको स्वामित्वमा आउने बारे नियामकले पठायो पत्र, स्वीकृति बिना सम्पत्ति बेचबिखन गर्न रोक

  • शुक्रबार​ १९ भौ २०८३ ०८:२१ AM
नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई २५ वर्ष पुगेपछि सरकारको स्वामित्वमा आउने बारेमा जानकारी दिँदै सम्पत्ति बेचबिखन गर्न रोक लगाएको छ। एनसेल आजियाटाको जीएसएम मोबाइल सेवाको अनुमति २५ वर्ष पुरा The post तीन वर्षपछि एनसेल सरकारको स्वामित्वमा आउने बारे नियामकले पठायो पत्र, स्वीकृति बिना सम्पत्ति बेचबिखन गर्न रोक appeared first on Technology Khabar.