सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौराः मुख्यमन्त्री भट्ट

  • शुक्रबार​ १९ भौ २०८३ ०८:१९ AM
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा तथा श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।