एक सातादेखि च्यामको फोरजी टावर ठप्प

  • शुक्रबार​ १९ भौ २०८३ ०८:२७ AM
टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको अदानचुली–५ का स्थानीय बालबहादुर मल्लले बताए ।