नेपाललाई सहानुभूति होइन, जलवायु क्षतिपूर्तिको अधिकार चाहिन्छ: अभिनेता खड्का

  • शुक्रबार​ १९ भौ २०८३ ०८:३८ AM
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का पछिल्लो समय क्यामेरा र लाइटको घेरासँगै प्रकृतिको संरक्षणमा सशक्त आवाज उठाइरहेका छन् । कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवका ‘जलवायु सद्भावना दूत’का रूपमा उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालका हिमाल, वातावरण र जलवायु न्यायको एजेन्डालाई गम्भीरताका साथ प्रस्तुत गर्दै आएका छन् । हालै मात्र रसुवाको भोटेकोशी