शिक्षक हत्या घटनामा एक जना पक्राउ

  • शुक्रबार​ १९ भौ २०८३ ०२:०० PM
सङ्खुवासभा, भदौ १९ गते । सङ्खुवासभाको मकालु गाउँपालिकामा-१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकालु-१ चिर्खाङस्थित कालिक...