'कृष्णजन्माष्टमीको दिन मेरो भाइले नयाँ जीवन पायो' : कबीर महर्जनकी दिदी विद्या डंगोल

  • शुक्रबार​ १९ भौ २०८३ ०२:०३ PM
काठमाडौँ , भदौ १९ गते । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका कबीर महर्जनकी दिदीले आफ्नो भाइले पुनर्जीवन पाएकोमा खुशी व्यक्...