विपद्को समयमा एआईमार्फत स्टन्ट नगर्न अध्यक्ष ओलीको आग्रह
शुक्रबार १९ भौ २०८३ ०८:५४ AM
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्को समयमा सबैको ध्यान उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने बताए ।