बाढीको भूमरीबाट २० मिनेटपछि चमत्कारिक उद्धार

  • शुक्रबार​ १९ भौ २०८३ ०२:०५ PM
अर्जुन काफ्ले स्याङ्जा, भदौ १९ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर पनि वालिङ नगरपालिका–१२ का भन्सार कार्यालय रसुवाका अधिकृत तिलक पराजुली भाग्यवश ज्यान जोगाउन सफल हुनुभए...