बाढी पीडितको तस्बिर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

  • शुक्रबार​ १९ भौ २०८३ ०२:१४ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १९ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर...