काठमाण्डु – माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङ भित्र नेपाल विद्युत् प्राधकिरणका एकजना सुपरभाइजरको नेतृत्वमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पावर हाउसतर्फ प्रवेश गरेको छ। प्राधकिरणका इलेक्ट्रिकल सुपरभाइजर सन्जोग केसीसहितको नेपाली सेनाको टोली पावर हाउस प्रवेश गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार थप जनशक्तिहरुको उद्धारकालागि माथिल्लो त्रिशुली ३ ‘ए’ को पावर हाउस