नुवाकोट– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एक जनाको शव निकालिएको छ । शुक्रबार बिहान सोही सुरुङबाट दुई जनालाई जीवितै बाहिर निकालेपछि थप व्यक्तिको खोजी तथा उद्धारका लागि परिचालित टोलीले एक जनाको शव फेला पारेर बाहिर निकालेको हो । त्रिशूली–३ ‘ए’ का आयोजना प्रमुख आवास ओझाका अनुसार सुरुङभित्रबाट निकालिएको शवको पहिचान खुल्न बाँकी छ । नेपाली