अक्सिजन सिलिन्डर बोकेको भिडियो भाइरल भएपछि बोले सुधन गुरुङ

  • शुक्रबार​ १९ भौ २०८३ ०९:०५ AM
काठमाण्डु– माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसिरहेका मध्ये दुई जनालाई शक्रुबार बिहान जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङ हेलिकप्टरमार्फत त्यहाँ पुगे । गुरुङले उद्धार गरिएका व्यक्तिलाई बाहिर निकाल्ने क्रममा प्रयोग गरिएको सानो अक्सिजन सिलिन्डर गृहमन्त्री आफैंले हातमा बोकेर हिँडेको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो । उक्त दृश्यलाई लिएर सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङको आलोचना भएको