काठमाडौं । भोटेकोशी बाढीका कारण सडक तथा राजमार्गमा क्षति पुगेपछि यात्रुको आवागमन सहज बनाउन बुध्द एयरले सस्तो भाडामा हवाई सेवा सञ्चालन गर्ने भएको छ । बुध्द एयरले राजमार्ग सञ्चालनमा नआएसम्म न्यूनतम भाडादरमा उडान गर्ने जनाएको छ । कम्पनीले दशैं, तिहार र छठसम्म सस्तो भाडादर कायम गर्ने घोषणा गरेको हो । बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर