त्रिशूली ३ ‘ए’ आयोजना सुरुङबाट एउटा शव निकालियो

  • शुक्रबार​ १९ भौ २०८३ ०८:२६ AM
माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा एक जनाको शव फेला परेको छ । सुरुङभित्र फसेकाको खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मीले एक जनाको शव बाहिर निकालेका हुन् । आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरुङबाट एउटा शव निकालिएको हो । शवको पहिचान भने हुन बाँकी रहेको उनले बताए । यसअघि उद्धार टोलीले सोही सुरुङबाट दुई जनालाई जीवितै