नुवाकोटका बाढीपीडितलाई ब्लू स्ट्रीक्सको खाद्यान्न सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०८:२० AM
काठमाडौं । यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको छ। कम्युनिटीका सदस्यबाट संकलित ९३ हजार रुपैयाँबाट चामल, दाल, मिनरल वाटर र स्यानिटरी प्याडलगायत सामग्री खरिद गरी नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयस्थित अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको हो। राहत वितरणका क्रममा ब्लू स्ट्रीक्सका सदस्यहरूले प्रभावित परिवार, ज्येष्ठ नागरिक तथा बालबालिकासँग… Continue reading नुवाकोटका बाढीपीडितलाई ब्लू स्ट्रीक्सको खाद्यान्न सहयोग