काठमाडौं । नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनी ‘काइरोसहेलिक्स’ स्थापना गरेकी छन्। कम्पनीले जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट प्राप्त हुने ज्ञानलाई संकलन, एकीकृत र पुनः प्रयोग गर्न सकिने प्रविधिको विकास गरिरहेको छ। क्लिनिकल ट्रायलका क्रममा ठूलो मात्रामा अनुसन्धान प्रोटोकल, प्रतिवेदन, सञ्चालनसम्बन्धी तथ्यांक तथा विशेषज्ञका निर्णयहरू उत्पादन हुन्छन्। तर, त्यस्ता महत्वपूर्ण ज्ञान… Continue reading क्लिनिकल ट्रायलको ज्ञानलाई भविष्यका अनुसन्धानमा प्रयोग गर्ने प्रविधि विकास गर्दै नेपाली मूलकी उद्यमी अरुणा