कोरला नाकाबाट लिपमोटर बी१० आयात सुरु, छिट्टै डेलिभरी हुने

  • शुक्रबार​ १९ भौ २०८३ ०८:३० AM
काठमाडौं । रसुवा क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाकाबाट गाडी आयात गर्ने मार्गमा अवरोध भएपछि नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी१० का गाडी मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याउन सुरु गरेको छ। ग्राहकलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउने उद्देश्यले आपूर्ति तथा ढुवानी प्रणालीमा परिमार्जन गरिएको कम्पनीले जनाएको छ। नाइमा मोबिलिटी एक्स्पो तथा… Continue reading कोरला नाकाबाट लिपमोटर बी१० आयात सुरु, छिट्टै डेलिभरी हुने