बाढीमा हराएकाको खोजीमा १२ वर्षीय विवेक, अस्पतालमा फोटो टाँस्दै

  • शुक्रबार​ १९ भौ २०८३ ०८:५० AM
काठमाडौं । भोटेकोशी बाढीमा हराएका व्यक्तिहरूको खोजीका लागि टिचिङ अस्पताल, महाराजगञ्जमा उनीहरूको फोटो टाँस्दै अभियानमा जुटेका १२ वर्षीय विवेक परियार अहिले सामाजिक सञ्जालमा चर्चामा छन्। हराएकाहरूको खोजीमा विवेकले देखाएको सक्रियतापछि उनको मानवीय प्रयासको प्रशंसा भइरहेको छ। उनको अभियान पछ्याउँदै अस्पताल परिसरमा सञ्चारकर्मीको समेत उपस्थिति बढेको छ। लमजुङका विवेक कक्षा ५ मा अध्ययनरत छन्। उनी हाल… Continue reading बाढीमा हराएकाको खोजीमा १२ वर्षीय विवेक, अस्पतालमा फोटो टाँस्दै