भोटेकोशी बाढीपीडितको पुनःस्थापना गर्न सुरक्षित जग्गा पहिचानका लागि मन्त्रालयले बनायो समिति

  • शुक्रबार​ १९ भौ २०८३ ०८:५९ AM
काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न सरकारले समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा संघीय मामिला महाशाखा, पूर्वाधार मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख… Continue reading भोटेकोशी बाढीपीडितको पुनःस्थापना गर्न सुरक्षित जग्गा पहिचानका लागि मन्त्रालयले बनायो समिति