काठमाडौं । ह्याप्पी इनर्जी लिमिटेडले भोटेकोशी बाढी प्रभावित नागरिकको पुनःस्थापना तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत शुक्रबार उक्त रकम हस्तान्तरण गरेको हो। कम्पनीका सञ्चालकहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठलाई २० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्। सहयोग… Continue reading ह्याप्पी इनर्जीद्वारा दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग