बुद्ध एयर एयरको नयाँ एटीआर–७२–६०० बाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै

  • शुक्रबार​ १९ भौ २०८३ ०९:०६ AM
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले नयाँ सिरिजको एटीआर–७२–६०० जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ। कम्पनीले रसुवालगायत क्षेत्रमा आएको बाढीका कारण राजमार्ग अवरुद्ध रहेकाले दशैं, तिहार र छठपर्वसम्म न्यूनतम तथा सस्तो भाडादरमा उडान सञ्चालन गर्ने जनाएको छ। शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ९एन–एओएस कलसाइन भएको जहाजले ६६ जना यात्रु लिएर… Continue reading बुद्ध एयर एयरको नयाँ एटीआर–७२–६०० बाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै