काठमाडौं । रास्वपाले आफ्ना सांसदहरूलाई उद्धार स्थलमा अवरोध हुने भए फर्किन निर्देशन दिएको विषयमा सांसद सागर ढकालले असन्तुष्टि जनाएका छन् । पार्टीका सिनियर नेताहरू नै मिडियाको लहैलहैमा लागेको उनको गुनासो छ । ढकालले अर्का सांसद श्रीराम न्यौपानेसँगै काठमाडौं फर्किने क्रममा स्टाटस लेख्दै आफूहरूले ‘सकेको गरेको’ बताएका छन् । मानवीय हिसाबले आंशिक सफल भएपनि इन्जिनियरिङ हिसाबलेContinue reading "सागर ढकालको असन्तुष्टिः ‘पार्टीका सिनियर नेताहरू नै मिडियाको लहैलहैमा लाग्नुभयो’"