बाढीपीडितका लागि बीपी प्रतिष्ठान धरानद्वारा ३७ लाख सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०७:३२ AM
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३७ लाख दुई हजार रुपैयाँ सहयोग गरेको छ। प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक तथा चिकित्सक, कर्मचारी, विद्यार्थी र पेन्सनरबाट एक दिन बराबरको पारिश्रमिक,