भोटेकोशी बाढीपीडितका लागि उदयपुरबाट ४१ लाख ९६ हजारभन्दा बढी सहयोग
शुक्रबार १९ भौ २०८३ ०७:३८ AM
उदयपुर । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उदयपुरबाट ४१ लाख ९६ हजार ३८२ रुपैयाँ सहयोग जुट्ने भएको छ। जिल्लाका विभिन्न स्थानीय तह तथा निजी क्षेत्रबाट घोषणा तथा विनियोजन भएको रकम उक्त