प्रधानमन्त्री कोषमा वानप्लस यातायातको सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०७:४७ AM
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले वानप्लस यातायात प्रालिले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ हजार एक रुपैयाँ सहयोग गरेको छ। काठमाडौंँबाट पूर्व तथा देशका विभिन्न भागमा रात्री तथा