उर्लाबारीमा वडाध्यक्षविरुद्ध स्टाटस लेखेको आरोपमा पत्रकार तेजन खड्का पक्राउ

  • शुक्रबार​ १९ भौ २०८३ ०७:४९ AM
विराटनगर । मोरङको उर्लाबारीका पत्रकार तेजन खड्कालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–७ की वडाध्यक्ष उर्मिला थापाले दिएको किटानी जाहेरीका आधारमा खड्का पक्राउ परेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध आपत्तिजनक स्टाटस लेखेको भन्दै