ह्वाट्सएप समूहमा रहेका इन्जिनियरले नेपालमा सुरुङ उद्धार प्रयासलाई यसरी गरिरहेका छन् मार्गदर्शन

  • शुक्रबार​ १९ भौ २०८३ ०७:४७ AM
विशेषज्ञहरूको एउटा ह्वाट्सएप समूहले एक साताभन्दा अघि ठूलो बाढी आएको नेपाली उपत्यकामा उद्धारकर्मीलाई मार्गदर्शन गरिरहेको छ। उद्धारकर्मीहरू बाढीबाट ध्वस्त जलविद्युत् आयोजनाका सुरुङभित्र कोही जीवित छन् कि छैनन् भनेर खोजी गरिरहेका The post ह्वाट्सएप समूहमा रहेका इन्जिनियरले नेपालमा सुरुङ उद्धार प्रयासलाई यसरी गरिरहेका छन् मार्गदर्शन appeared first on Technology Khabar.