यमनको झडपमा ८१ लडाकू मारिए

  • शुक्रबार​ १९ भौ २०८३ ०१:०३ PM
दुबई, भदौ १९ गते । यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबिच बिहीबारदेखि जारी झडपमा कम्तीमा ८१ लडाकू मारिएका छन् । सैन्य तथा चिकित्सकीय स्रोतका अनुसार सरकारी फौजतर्फ ३९ र हुथीतर्फ...