खाजा खर्चबाट बाढीपीडितलाई विद्यार्थीको सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०१:१० PM
राधा लुइटेलफिदिम, भदौ १९ गते । पाँचथरको फिदिम माध्यमिक विद्यालयका विद्यार्थीहरूले खाजा खर्च कटाएर भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । आफ्नो खाजा खर्च तथा व्यक्तिगत बचतब...