सुनसानः चमेरे गुफा

  • शुक्रबार​ १९ भौ २०८३ ०१:४६ PM
दाङ, भदौ १९ गते । यहाँको चमेरे गुफा आजकाल सुनसान छ । गुफा तुलसीपुर उपमहानगरपालिका-४ मुलकोटमा अवस्थित छ । गुफाले पर्यटकीय सम्भावना बोकेको भए पनि मोटर बाटो नभएकाले आजकाल सुनसान भएको...