काठमाण्डु –अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रधानमन्त्री वालेन शाहसँग शुक्रबार टेलिफोन वार्ता गरेका छन् । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा भएको जनधनको क्षतिको सन्दर्भमा दुःख व्यक्त गर्न कठिन परिस्थितिमा नेपाललाई साथ दिन अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिले टेलिफोन गरेका हुन् । टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण