‘हरे कृष्ण’को गुञ्जनले कृष्णमय बन्यो पाटन (तस्बिरहरू)

  • शुक्रबार​ १९ भौ २०८३ ०७:४९ AM
१७ औँ शताब्दीमा तत्कालीन धर्मपरायण मल्ल राजा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएको ढुङ्गैढुङ्गाको यो मन्दिर नेपालको प्रस्तर कलाको सर्वोच्च शिखर मानिन्छ । मन्दिरको बाहिरी भित्ता तथा दलिनहरूमा महाभारत र रामायणका प्रेरक प्रसंगहरू कुँदिएका छन् ।