अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजद्वारा नेपालको बाढीप्रति दुःख व्यक्त, भने– ‘विपदमा अस्ट्रेलिया नेपालसँगै छ’

  • शुक्रबार​ १९ भौ २०८३ ०७:२० AM
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै अल्बानिजले विपद्को समयमा अस्ट्रेलिया नेपालसँगै रहेको बताएका हुन् । उनले नेपाललाई आवश्यक मानवीय सहायता, राहत सामग्री, उपकरण र प्राविधिक टोलीमार्फत सहयोग गरिरहेको जानकारी दिए । बाढीका कारण भएको क्षति