त्रिशूली-३ ‘ए’को सुरुङमा एक जनाको शव फेला

  • शुक्रबार​ १९ भौ २०८३ ०७:४६ AM
काठमाडौं । रसुवामा रहेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका लागि सुरुङभित्र गएको टोलीले एकजनाको शव फेला पारेको हो । यसअघि शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई जीवितै उद्धार