कागजी प्रक्रियाबाट डिजिटल युगमा प्रवेश गर्दै वालिङ हुलाक

  • शुक्रबार​ १९ भौ २०८३ ०७:५० AM
वालिङ / स्याङ्जाको वालिङस्थित पालिकास्तरीय हुलाकलाई ‘स्मार्ट हुलाक’मा रुपान्तरण गरिएको छ । नेपाल सरकारले देशभरका ५० वटा हुलाकलाई स्मार्टमा रुपान्तरण गर्ने योजनासँगै वालिङलाई स्मार्ट हुलाकमा विकसित