गृहमन्त्री सुधन गुरुङले विपद् प्रतिकार्यका क्रममा मन्त्रालयको कुर्सीमा बसेर मात्रै नेतृत्व गर्नुपर्ने पुरानो शैली परिवर्तन भएको बताएका छन् । उनले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको र डिजिटल माध्यमबाट नियमित रूपमा कमान्ड तथा रणनीतिक बैठकहरू भइरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले हरेक चार घण्टामा अनलाइनमार्फत कमान्ड