फेवातालमा कार खस्दा २ जनाको मृत्यु, २ जना घाइते

  • शुक्रबार​ १९ भौ २०८३ ०७:३४ AM
कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारा फेवातालमा शुम्रबार भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको ज्यान गएको छ। दुई जनालाई सकुशल उद्धार गरिएको हाे। बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा गोताखोरसहितको टोली खोज तथा उद्धारमा खटिएको