क्षतिग्रस्त सवारी पुनः आयातमा भन्सार छुट, नाडाले भन्यो– व्यवसायीलाई ठूलो राहत

  • शुक्रबार​ १९ भौ २०८३ ०७:१७ AM
काठमाडौं । नेपाल सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि घोषणा गरेको प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ। सरकारले शुक्रबार बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था र बीमा दाबी भुक्तानी सहज बनाउने निर्णय गर्दै पहिलो… Continue reading क्षतिग्रस्त सवारी पुनः आयातमा भन्सार छुट, नाडाले भन्यो– व्यवसायीलाई ठूलो राहत