काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिँदै आफू कहाँ बसेर काम गरिरहेको छु भन्नेभन्दा परिणामलाई हेर्न आग्रह गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले परम्परागत शैलीमा मन्त्रालयको कुर्सीमा बसेर मात्रै नेतृत्व गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन् । उनले लेखेका छन्, ‘यदि पुरानो शैलीमा नेतृत्वलाई… Continue reading आलोचकलाई फिल्डबाटै गृहमन्त्रीको जवाफ : ‘म कहाँ बसेँ होइन, परिणाम हेर्नुस्