काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्रको नियमनमा देखिएको दोहोरोपन र अन्योल हटाउन सरकारले दुई छुट्टाछुट्टै ऐनको मस्यौदा तयार गरिरहेको बताएका छन्। शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सचिव भुजेलले सहकारी ऐन र राष्ट्रिय सहकारी नियमन प्राधिकरण सञ्चालनसम्बन्धी ऐन छुट्टाछुट्टै ल्याउने तयारी भइरहेको जानकारी दिए। उनले नयाँ ऐन आएपछि… Continue reading बचतकर्ताको रकम फिर्ता र सहकारी नियमन ऐनको मस्यौदा तर्जुमा सरकारको प्रमुख चुनौती : सचिव भुजेल