अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • शुक्रबार​ १९ भौ २०८३ ०६:४७ AM
काठमाडौं। अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ। कोही आफन्तको तस्बिर बोकेर हिँडिरहेका छन्, कोही उद्धार गरेर ल्याइएका व्यक्तिहरूको विवरण खोजिरहेका छन्। कसैको आखाँमा आशा छ भने कसैको मुहारमा थकान। तर, सबैको साझा खोज छ, बेपत्ता