बाढीमा बेपत्ताको अवस्था अज्ञात, परिवार अझै प्रतीक्षामा

  • शुक्रबार​ १९ भौ २०८३ १२:१५ PM
जनार्जन खत्रीसर्लाही, भदौ १९ गते । भोटेकोशीको बाढीमा परी सम्पर्कविहीन भएका परिवारका सदस्यको खोजीका लागि सर्लाहीबाट प्रभावित क्षेत्रमा पुगेकाहरू निराश हुँदै घर फर्कन थालेका छन् ।बेप...