नेपालले जलवायु न्याय कहाँ खोज्ने ? (कुराकानी)

  • शुक्रबार​ १९ भौ २०८३ ०६:१८ AM
भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई नेपालले जलवायु न्यायको बलियो मुद्दाका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवाज बुलन्द हुँदै गएको छ ।