एफवानसफ्ट ग्रुपद्वारा बाढीपीडितलाई १ करोड ३५ लाख रुपैयाँ सहयोग

  • शुक्रबार​ १९ भौ २०८३ ०६:२५ AM
काठमाडौं । एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ईसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड ३५ लाख सहयोग गरेका छन्। यस कठिन समयमा कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरू सँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका प्रयासमा