काठमाण्डु – गृहमन्त्री सुदन गुरुङले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै राखेको बताएका छन्। सुरुङबाट दुई जनाको उद्धार पछि गृहमन्त्री गुरुङले शुक्रबार सामाजिक सञ्जालमा उद्धारका केही तस्वीरहरू सेयर गर्दै लेखेका छन्, ‘३ए सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण